२ ब्रोकर कम्पनी निलम्बन, यस्तो छ कारण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 19, 2018 | 01:22:51 PM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्र कारोबार गर्ने २ ब्रोकर कम्पनी निलम्बनमा परेका छन् । धितोपत्र बोर्डको निर्देशनमा नेपाल स्टक एक्चेन्ज नेप्सेले ब्रोकर नम्बर १७ एबीसी सेक्युरिटिज प्रालि र ब्रोकर नम्बर ५ मार्केट सेक्युरिटिजलाई निलम्बन गरेको हो ।


धितोपत्र बोर्डलाई तिर्नुपर्ने ०.६% कमिसन नबुझाएकाले यी ब्रोकर निलम्बनमा परेका हुन् । यी कम्पनीले गत आर्थिक वर्षको नियामक शुल्क नबुझाएका हुन् । शुल्क बुझाउना साथ निलम्बन फुकुवा हुने बोर्डले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved