प्रभु इन्स्योरेन्सले १ लाख ३७ हजार कित्ता बढी शेयर लिलाम गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 22, 2018 | 01:21:40 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु इन्स्योरेन्सले हकप्रदमा अवितरित १ लाख ३७ हजार कित्ता बढी शेयर लिलाम गर्नेभएको छ  ।

 कम्पनीले असार ८ गतेदेखि  ४६ प्रतिशत   अर्थात् ३१ लाख ६६ हजार ६७७ कित्ता हकप्रद निष्काशन गरेको हो । कम्पनीले हकप्रदमा रितपूर्वक आवेदन दिने ७ हजार ७ सय ३६ जनालाई ३० लाख २९ हजार ६ सय ६१ कित्ता शेयर बाँडफांड गरेको हो   । बाँकि १ लाख ३७ हजार १६ दशमलव ६३ कित्ता शेयर लिलाममा आउने भएको हो  ।

 हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि  चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved