एनआइबीएल समृद्धि फन्ड–१ ले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 23, 2018 | 02:20:06 PM मा प्रकाशित

laxmi  sunrise bank
एनआइबीएल समृद्धि फन्ड–१ ले  लाभांश घोषणा गरेको छ । कोष व्यवस्थापक एनआइबीएल एस क्यापिटलको बिहीबार बसेको सञ्चालक समिति बैठकले इकाईधनीहरुलाई करसहित १२% अर्थात्न १२ करोड बराबरको नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले नगद लाभांश वितरणका लागि भदौ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ २१ गतेसम्म कायम इकाईधनीले मात्र नगद लाभांश पाउने छन्  । लाभांश वितरणपछि एनआइबीएल समृद्धि फन्डको समायोजित प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ ९ पैसा हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved