मेगा बैंक सहित ३ कम्पनीको १ करोड २० लाख कित्ता बढी शेयर सुचिकृत, कसको कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 23, 2018 | 03:06:32 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार नेपाल स्टक एक्चेन्जमा ३ कम्पनीका १ करोड २० लाख कित्ता बढी शेयर सुचिकृत भएका छन् । आज मेगा बैंक, लुम्बिनी विकस बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको गरी १ करोड २० लाख ५० हजार ८ सय ५४ दशमलव ७३ कित्ता शेयर सुचिकृत भएको हो  

जस मध्ये मेगा बैंकको ९९ लाख ८६ हजार ९ सय ५१ दशमलव ५३ कित्ता बोनस शेयर, लुम्बिनी विकास बैंकको १४ लाख ४६ हजार ४ सय ४२ कित्ता हकप्रद शेयर र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ४ लाख १७ हजार ४ सय ६१ दशमलव २० कित्ता बोनस शेयर सुचिकृत भएको छ 

सम्बन्धित समाचार: 

३५ दिनपछि शेयर सुचिकृत, एकै दिन थपिए ४ करोड ४१ लाख कित्ता, कसको कति ?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved