वार्षिक शुल्क बुझाउन नेप्सेको आग्रह, समय मै नबुझाए कारोबार स्थगन हुने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 28, 2018 | 05:11:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले सम्पूर्ण सुचिकृत कम्पनीहरुलाई बार्षिक शुल्क बुझाउन आग्रह गरेको छ । धितोपत्र सूचीकरण बिनियमावली, २०७५ ले कम्पनीहरुले असोज मसान्तसम्म बार्षिक शुल्क बुझाउनु पर्ने ब्यबस्था गरेको छ । 

नेप्सेले समय मै शुल्क बुझाउन कम्पनीहरुलाई आग्रह गरेको हो । तोकिएको समयमा शुल्क नबुझाएमा १० प्रतिशतका दरले जरिवाना बुझाउनु पर्ने र शेयर कारोबार समेत स्थगन गर्ने नेप्सेले जनाएको छ 

यस्तो छ कम्पनीहरुले तिर्नु पर्ने शुल्क :


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved