स्वरोजगार लघुवित्तको शतप्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 02, 2018 | 11:08:52 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वरोजगार लघुवित्तको हकप्रद भर्ने आज भदौ १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन १३ गतेदेखि  १:१ को अनुपातमा शतप्रतिशत अर्थात् १२ करोड २४ लाख बराबरको १२ लाख २४ हजार ९ सय ७७ दशमलव ६० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो  ।

 हकप्रद निष्काशनको लागि कम्पनीले असार २८ गते बुक क्लोज गरेकोले असार २७ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन    । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ ।  

हकप्रद भर्नको लागि निम्न केन्द्र कायम भएका छन् । 


 हाल कम्पनीको चुक्ता पुंजी १२ करोड २४ लाख रहेकोमा शतप्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी  साढे २४ करोड पुग्नेछ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved