नेप्से र कारोबार रकममा सुधार, कमाउनेमा एनआईसी एसियाका लगानीकर्ता अगाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 02, 2018 | 04:26:44 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से बढेको छ ।  आज नेसे सूचक ८.५९ अंकले बढेर ११९०.२८ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका  सय ६४ कम्पनीका ९ लाख ६० हजार ७ सय १४ कित्ता शेयर खरिद बिक्रिबाट ३० करोड २५ लाख ९७ हजार २ सय १ रुपैयाँको कारोबार भएको छ । 

आज एनआईसी एसिया बैंकको सबै भन्दा धेरै ३ करोड २४ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स, एनएमबी बैंक, नेपाल बैंक, जनता बैंक लगायत रहेका छन् । 

आज  एनआईसी एसियाका लगानीकर्ताले सबैभन्दा धेरै ५.५९ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा तिनाउ विकास बनक, भार्गव विकास बैंक, गण्डकी विकास बैंक, ग्लोबल आईएमई लघुवित्त रहेका छन् । 

आज सुर्योदय लघुवित्तका लगानीकर्ताले सर्बाधिक ३.३१ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा आरम्भ माइक्रोफाइनान्स, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट , रैरांग हाइड्रो लगायत रहेका छन् । आज कारोबारमा आएका उत्पादन, अन्य र जिवन बिमा बाहेकका सबै समुहगत सूचक बढेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved