प्रभु बैंकसहित ३ कम्पनीका ६८ लाख कित्ता शेयर सुचिकृत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 06, 2018 | 01:09:01 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा ३ कम्पनीका ६८ लाख कित् बढी शेयर सुचिकृत भएका छन्। आज १ बाणिज्य बैंक, १ विकास बैंक र १ बिमा कम्पनी गरी कुल ६८ लाख ९ हजार ६ सय ३३ दशमलव ९४ कित्ता शेयर सुचिकृत भएका हुन्  ।

आज प्रभु बैंकको २३ लाख २६ हजार २ सय ७८ कित्ता हकप्रद शेयर ,  ग्रिन डेभलपमेन्ट बैंकको ४० लाख कित्ता हकप्रद शेयर र एशियन लाइफ इन्स्योरेन्सको ४ लाख ८३ हजार ३ सय ५५ दशमलव ९४ कित्ता बोनस शेयर सुचिकृत भएका हुन् ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved