कन्काई विकास बैंकले ढिलो गरी दियो लाभांशको सूचना, कति दिनेभयो बोनस ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 07, 2018 | 08:52:39 AM मा प्रकाशित

laxmi  sunrise bank

कन्काई विकास बैंकले लाभांश घोषण गरेको छ  । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ३ प्रतिशत बोनस र ६.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो  । 

बैंकले ३ प्रतिशतले हुन् आउने १ करोड ५० लाख बराबरको बोनस र ६.५० प्रतिशतले हुन् आउने ३ करोड २५ लाख बराबरको नगद लाभांश प्रस्ताव गरेको हो  । 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमारी दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ  । बोनस पश्चात बैंकको चुक्ता पुंजी ५१ करोड ५० लाख पुग्ने छ  । 

बैंकले लाभांश सम्बन्धि निर्णय मंगलबार नै गरेको भएपनि ढिलो गरी बिहिबार बेलुका मात्र नेप्सेलाई जानकारी गराएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved