ज्योति विकास बैंकले बोनस नदिने, नगद लाभांश मात्र प्रस्ताव

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 10, 2018 | 08:22:06 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकले नगद लाभांश मात्र दिने भएको छ  । बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट  नगद लाभांश मात्र दिने प्रस्ताव गरेको हो  । बैंकको भदौ २४ गते बसेको सञ्चालक समितिको ३१२ अाैं बैठकले चुक्ता पूँजीको ८.४० प्रतिशतको दरले २१ करोड ८० लाख ६२ हजार ७५३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैंकले नगद लाभांश खण्डिकृत शेयरमा रहेको भिन्न अंक थप गरी पुर्ण शेयर कायम गर्ने र कर वापत बुझाउनु पर्ने रकम कट्टा गरी बाँकि रकम मात्र शेयरधनीलाई दिने बैंकले प्रस्ताव गरेको । 

बैंकको उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved