किसान माइक्रोफाइनान्सले ३० प्रतिशत लाभांश दिने, बोनस कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2018 | 11:21:51 AM मा प्रकाशित

laxmi  sunrise bank

किसान माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफाबाट २९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुंजी ४ करोड ८० लाख ५० हजार रहेकोमा प्रस्तावित बोनस वितरण पछि कम्पनीको चुक्ता पुंजी ६ करोड १९ लाख ८४ हजार पुग्ने छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved