23 Sep, 2018 | ७ आश्विन २०७५ | आइतवार




Bizpati Reporter

Follow us on

किसान माइक्रोफाइनान्सले ३० प्रतिशत लाभांश दिने, बोनस कति ?

Posted on:September 11, 2018

citizen bank

किसान माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफाबाट २९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुंजी ४ करोड ८० लाख ५० हजार रहेकोमा प्रस्तावित बोनस वितरण पछि कम्पनीको चुक्ता पुंजी ६ करोड १९ लाख ८४ हजार पुग्ने छ ।



Share your thoughts!

Loading...

Trending