२ कम्पनीको ५ लाख ८५ हजार कित्ता बढी शेयर सुचिकृत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2018 | 02:18:13 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा २ कम्पनीको ५ लाख ८५ हजार कित्ता बढी शेयर सुचिकृत भएको छ । आज १ हाइड्रो कम्पनी र १ लघुवित्त गरी कुल ५ लाख ८५ हजार ४० कित्ता शेयर सुचिकृत भएको हो    

आज राधि बिद्युतको ४ लाख १० हजार ४० कित्ता बोनस शेयर र कालिका लघुवित्तको १ लाख ७५ कित्ता बोनस शेयर सुचिकृत भएका हुन्  ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved