शिब धिताल/बिजपाटी     Sep 11, 2018



ruslan ruslan

मंगलबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा २ कम्पनीको ५ लाख ८५ हजार कित्ता बढी शेयर सुचिकृत भएको छ । आज १ हाइड्रो कम्पनी र १ लघुवित्त गरी कुल ५ लाख ८५ हजार ४० कित्ता शेयर सुचिकृत भएको हो    

आज राधि बिद्युतको ४ लाख १० हजार ४० कित्ता बोनस शेयर र कालिका लघुवित्तको १ लाख ७५ कित्ता बोनस शेयर सुचिकृत भएका हुन्  ।  


Share your thoughts!











Close in 7