रिडी हाइड्रोपावरले गर्यो लाभांश घोषणा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 12, 2018 | 12:21:09 PM मा प्रकाशित

laxmi  sunrise bank

रिडी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २६ मा बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

संचालक समितिको उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले असोज २० गते शनिबार साधारणसभा बोलाएको छ 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved