Announcement IPO Result Cricket Worldcup



शिब धिताल/बिजपाटी     Sep 12, 2018 | 12:21:09 PM



shivam cement

रिडी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २६ मा बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

संचालक समितिको उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले असोज २० गते शनिबार साधारणसभा बोलाएको छ 

 

Share your thoughts!

शिब धिताल/बिजपाटी

Shiva Dhital












Close in 7