23 Sep, 2018 | ७ आश्विन २०७५ | आइतवार




Bizpati Reporter

Follow us on

२ कम्पनीको १५ लाख कित्ता बढी शेयर सुचिकृत

Posted on:September 13, 2018

citizen bank

बिहिबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत भएको छ । एक विकास बैंक र एक माइक्रोफाइनान्सको गरी कुल १५ लाख ३७ हजार ९ सय ८१ दशमलव ९३ कित्ता शेयर सुचिकृत भएको हो 

कामना सेवा विकास बैंकको १३ लाख ४ हजार ७ सय १ दशमलव ९३ कित्ता र वोमी माइक्रोफाइनान्सको २ लाख ३३ हजर २ सय ८० कित्ता शेयर सुचिकृत भएको हो ।


Share your thoughts!

Loading...

Trending