२ कम्पनीको १५ लाख कित्ता बढी शेयर सुचिकृत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 13, 2018 | 05:15:45 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत भएको छ । एक विकास बैंक र एक माइक्रोफाइनान्सको गरी कुल १५ लाख ३७ हजार ९ सय ८१ दशमलव ९३ कित्ता शेयर सुचिकृत भएको हो 

कामना सेवा विकास बैंकको १३ लाख ४ हजार ७ सय १ दशमलव ९३ कित्ता र वोमी माइक्रोफाइनान्सको २ लाख ३३ हजर २ सय ८० कित्ता शेयर सुचिकृत भएको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved