एक्सेल डेभलपमेन्ट बैंकले नगद लाभांश मात्र दिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 16, 2018 | 12:31:58 PM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलपमेन्ट बैंकले नगद लाभांश मात्र दिने भएको छ । कम्पनीको आज आइतबार बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफाबाट लगानीकर्तालाई १७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैठकले १७ प्रतिशतले हुन् आउने ११ करोड ७७ लाख ५४ हजार ५ सय ७५ रुपैयाँ ७५ पैसा बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पुंजी ६९ करोड २६ लाख ७३ हजार ९ सय ७५ रुपैयाँ रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved