नेप्सेले माग्यो मक ट्रेडिङको राय सुझाव, कसरी पठाउने ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 20, 2018 | 12:14:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले मंगलबारदेखि सुरु भएको मक ट्रेडिङको बारेमा राय सुझाव माग गरेको छ   नेप्सेले मक ट्रेडिङ प्रयोग गरेपछि  प्राप्त गरेको अनुभवका आधारमा यसमा गर्न सकिने थप सुधार बारे  लिखित राय सुझाव पठाउनु आग्रह गरेको हो । 

नेप्सेले सम्पूर्ण सरोकारवालाहरुलाई इमेल मार्फत राय सुझाव दिन आग्रह गरेको हो।  नेप्सेले आफ्न राय सुझाव [email protected] मा पठाउन आग्रह गरेको हो  । 

नेप्सेले ४ देखि ६ हप्तासम्म मक ट्रेडिङ गर्ने जनाएको छ   । 

यो पनि : 

यस्तो छ मक ट्रेडिङमा शेयर कारोबार गर्ने तरिका (म्यानुअल सहित)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved