युनाइटेड फाइनान्सले नगद लाभांश मात्र दिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 20, 2018 | 01:26:58 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड फाइनान्सले नगद लाभांश मात्र दिएको छ ।  कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत बर्षको मुनाफाबाट ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।  

कम्पनीले गत आर्थिक बर्ष १९ प्रतिशत बोनस दिएको थियो । हाल कम्पनीको चुक्ता पुंजी ८० करोड रहेको छ ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved