नेपाल स्टक एक्चेन्ज नेप्सेमा बिहिबार २४ लाख ५० हजार कित्ता बढी शेयर सुचिकृत भएको छ ।नेप्सेमा देव विकास बैंकको २४ लाख ७० हजार ९ सय २३ दशमलव ४१ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।शेयर सुचिकृत भएसंगै लगानीकर्ताले यी शेयर किनबेच गर्न सक्ने छन् ।