नेश्नल माइक्रोफाइनान्सले ४० प्रतिशत लाभांश दिने, बोनस कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 21, 2018 | 12:43:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेश्नल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। नेशनल माइक्रोफाइनान्सको असोज ४ मा बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरि ४० प्रतिशत लाभांश प्रस्ताब गरेको नेप्से मार्फत जनाइएको छ। 

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र नेशनल माइक्रोफाइनान्सको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनिहरुमा लाभांश वितरण हुनेछ। २५ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुंजी १५ करोड ३ लाख पुग्नेछ। कम्पनीले गत आर्थिक बर्ष ८ करोड ५७ लाख खुद मुनाफा गरेको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved