मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 21, 2018 | 01:07:46 PM मा प्रकाशित

laxmi  sunrise bank

मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। बैंकको असोज ४ मा बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको नेप्से मार्फत जनाइएको छ। 

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाको बैठकले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। १७ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुंजी ५८ करोड ५० लाख पुग्नेछ।  

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved