नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले १ प्रतिशत बोनस दिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 25, 2018 | 03:26:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिटी डेभलपेन्ट बैंकले लाभांश घोषणा गरेको छ  बैंकको असोज ८ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको नाफ बाट लगानीकर्तालाई १ प्रतिशत बोनस र ६.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  

बैंकले चुक्ता पुंजीको १ प्रतिशतले हुन् आउने ५२ लाख ६४ हजार बराबरको बोनस शेयर र ६.४२ प्रतिशतले हुन् आउने ३ करोड ३७ लाख ८७ हजार ५ सय ७७ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो  

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ   



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved