कैलाश विकास बैंकले नगद लाभांश मात्र दिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 26, 2018 | 10:40:49 AM मा प्रकाशित

laxmi  sunrise bank

कैलाश विकास बैंकले नगद लाभांश घोषणा गरेको छ । बैंकको असोज ९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई चुक्ता पुंजीको १७ प्रतिशतका दरले हुन् आउने ४२ करोड ८५ लाख ८ हजार १ सय २० रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।   

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । 

हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रहेको छ ।   



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved