स्वावलम्बन लघुवित्तले ३६ प्रतिशत लाभांश दिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 26, 2018 | 10:59:04 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वावलम्बन लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको असोज ९ गते मंगलबार बसेको संचालक समितिको बैठकले २५ प्रतिशत बोनस शेयर र ११.८४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो 

कम्पनीले २५ प्रतिशतले हुन् आउने १२ लाख ५७ हजार ७ सय ७७ कित्ता बोनस शेयर र ११.८४२१ प्रतिशतले हुन् आउने ५ करोड ९५ लाख ७८ हजार ८ सय ९९ रुपैयाँको नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।  हाल कम्पनीको चुक्ता पुंजी ५० करोड ३१ लाख १० हजार ७ सय रहेको छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved