घटेको बजारमा ग्लोबल आईएमई बैंकको कारोबार उच्च, कमाउनेमा साल्ट ट्रेडिङ अगाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 30, 2018 | 03:43:07 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ  आज नेप्से सूचक १०.४७ अंकले घटेर १२५६.७१ को बिन्दुमा रोकिएको छ   आज कारोबारमा आएका १ सय ६८ कम्पनीका २० लाख ८२ हजार ९ सय २० कित्ता शेयर खरिद बिक्रिबाट ५८ करोड २२ लाख ५० हजार ८ सय २८ रुपैयाँको कारोबार भएको छ  

आज ग्लोबल आईएमई बैंकको सबै भन्दा धेरै ६ करोड ४९ लाख बराबरको कारोबार भएको छ  अन्य बढी कारोबार हुनेमा सोल्टी होटेल्स , एनआईसी एसिया बैंक, एनएमबी बैंक, नेपाल बैंक, प्रभु बैंक लगायत रहेका छन्  

आज साल्ट ट्रेडिङका लगानीकर्ताले सर्बाधिक ३.८५ प्रतिशत कमाएका छन्  अन्य बढी कमाउनेमा बेस्ट फाइनान्स , निर्धन उत्थान लघुवित्त, सिटिजन्स म्युचल फण्ड १, अपि पावरम नाडेप लघुवित्त लगायत रहेका छन्  

आज महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सर्बाधिक ६.२५ प्रतिशत गुमाएका छन्  अन्य बढी गुमाउनेमा स्वदेशी लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, सेन्ट्रल फाईनान्स, नेशनल माइक्रोफाइनान्स लगायत रहेका छन्  

आज कारोबारमा आएका ट्रेडिङ बाहेकका सबै समुहगत उप्सुचक घटेको छ  

  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved