रुरु जलबिद्युतले ४ करोडको आईपिओ निष्काशन गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 30, 2018 | 05:48:56 PM मा प्रकाशित

laxmi  sunrise bank

रुरु जल बिद्युत परोयोजना लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ४ करोड ७ लाख ७० हजार ५ सय बराबरको ४ लाख ७ हजार ७ सय ५ कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको हो । 

कम्पनीले  आईपिओ निष्काशनको अनुमतिको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।  

कम्पनीले गुल्मीको हुग्दी खोलामा ५ मेगावाटको माथिल्लो हुग्दी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved