२१ लाख ५९ हजार कित्ता शेयर सुचिकृत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 01, 2018 | 07:58:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा आरएसडीसी लघुवित्तको शेयर सुचिकृत भएको छ  । नेप्सेमा कम्पनीको २१ लाख ५९ हजार ७ सय कित्ता हकप्रद शेयर सूचिकृत भएको हो  ।  

लघुवित्तले गत असार १७ गतेबाट साउन २० गतेसम्म  ५:३ को अनुपातमा हकप्रद निष्काशन गरेको थियो । 

कम्पनीले  लगानीकर्तालाई गत बर्षको मुनाफाबाट  ५ प्रतिशत बोनस तथा ५ प्रतिशत नगद गरी कूल दश प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी  ५७ करोड ५९ लाख रहेकोमा प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुंजी ६० करोड ४७ लाख पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved