घटेको बजारमा एनएमबि बैंकको कारोबार उच्च, १० प्रतिशतले बढ्यो नाडेपको शेयर मूल्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 04, 2018 | 04:05:38 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार बजार परिसूचक नेप्से सम्स्न्य अंकले घटेको छ  आज सूचक ३.२३ अंकले घटेर १२२७.३७ को बिन्दुमा रोकिएको छ  आज कारोबारमा आएका १६५ कम्पनीका १५ लाख ८२ हजार ५ सय ५८ कित्ता शेयर खरिद बिक्रिबाट ४२ करोड ८६ लाख ४४ हजार ६ सय ६ रुपैयाँको कारोबार भएको छ  

आज एनएमबि बैंकको सबै भन्दा धेरै ३ करोड १९ लाख बराबरको कारोबार भएको छ अन्य बढी कारोबार हुनेमा माछापुच्छ्रे बैंक, प्रभु बैंक, एनआईसी एसिया, नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायत रहेका छन्  आज कारोबारमा आएका ट्रेडिङ, फाइनान्स, र लाइफ इन्स्योरेन्स बाहेकका सबै समुहगत सूचक घटेका छन्  

आज नाडेप लघुवित्तका लगानीकर्ताले सर्बाधिक १० प्रतिशत कमाएका छन्  बढी कमाउनेको सुचीमा प्रोग्रेशिभ फाइनान्स, समता माइक्रोफाइनान्स, सेन्ट्रल फाइनान्स, मन्जुश्री फाइनान्स लगायत रहेका छन्  

आज मल्टीपर्पोज फाइनान्सका लगानीकर्ताले सर्बाधिक ९.३४ प्रतिशत गुमाएका छन्  अन्य बढी गुमाउनेमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स, आरएसडीसी लघुवित्त, गुर्खाज फाइनान्स लगायत रहेका छन्  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved