४१ लाख कमाएको नेपाल सेवाले ३१ लाख लाभांश वितरण गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 08, 2018 | 10:49:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सेवा लघुवित्तले लाभांश घोषणा गरेको छ  । कम्पनीको असोज १९ गते बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफाबाट लगानीकर्तालाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  ।

कम्पनीले ५ प्रतिशतले हुन् आउने ३१ लाख ५७ हजार ८ सय ९७ रुपैयाँ बराबरको नागद लाभांश प्रस्ताव गरेको हो  ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ  ।

कम्पनीले गत आर्थिक बर्ष ४१ लाख ९ हजार ३ सय ३५ रुपैयाँ मुनाफा आर्जन गरेको थियो  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved