शिब धिताल/बिजपाटी     Oct 09, 2018



ruslan ruslan

एनआइबिएल एस क्यापिटल लिमिटेडको लाभांश पारित भएको छ। क्यापिटलको असोज २३ को छैठौं बार्षिक साधारणले १५ प्रतिशत नगद लाभांशको प्रस्ताब पारित गरेको हो। 

क्यापिटलले साधारणसभाको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान जिबनदान भन्ने उदेश्य सार्थक पार्न साधारणसभाको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको क्यापिटलले जनाएको छ।  


Share your thoughts!











Close in 7