एनआईबिएल एस क्यापिटलको लाभांश पारित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2018 | 08:59:00 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइबिएल एस क्यापिटल लिमिटेडको लाभांश पारित भएको छ। क्यापिटलको असोज २३ को छैठौं बार्षिक साधारणले १५ प्रतिशत नगद लाभांशको प्रस्ताब पारित गरेको हो। 

क्यापिटलले साधारणसभाको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान जिबनदान भन्ने उदेश्य सार्थक पार्न साधारणसभाको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको क्यापिटलले जनाएको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved