साढे ४ लाख कित्ता शेयर सुचिकृत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 10, 2018 | 06:45:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा बुधबार साढे ४ लाख कित्ता शेयर सुचिकृत भएको छ । 

नेप्सेले मिर्मिरे लघुवित्तको ४ लाख ५० हजार कित्ता हकप्रद शेयर सुचिकृत गरेको हो ।  शेयर सुचिकृत भएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सकने छन् । 

 कम्पनीको भदौ १७ गते आइतबार बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफाबाट हकप्रदले समेत पाउने गरी २४ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved