19 Oct, 2018 | २ कार्तिक २०७५ | शुक्रवार




Bizpati Reporter

Follow us on

मिथिला लघुवित्तले माग्यो हकप्रद निष्काशनको अनुमति

Posted on:October 12, 2018

citizen bank

मिथिला लघुवित्तले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ 

 कम्पनीले २:१ को अनुपातमा ५० प्रतिशतको दरले शेयर निष्काशनको अनुमति माग गरेको हो   अनुपति पाएपछि कम्पनीले ३ करोड २९ लाख ८८ हजार ९ सय ६९ रुपैयाँ बराबरको ३ लाख २९ हजार ८ सय ८९ दशमलव ६९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ  

हकप्रद निष्काशनको लागि काठमाडौँ क्यापिटल मार्केट्स लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । 

हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ९ करोड ८९ लाख पुग्ने छ  

Share your thoughts!

Loading...

Trending