19 Oct, 2018 | २ कार्तिक २०७५ | शुक्रवार




Bizpati Reporter

Follow us on

आरएमडीसी लघुवित्तले नगद लाभांश बराबर कै बोनस दिने

Posted on:October 12, 2018

citizen bank

आरएमडिसी लघुवित्तले घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो  । 

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशतले हुन् आउने ७ करोड २६ लाख ७२ हजार ६ सय बराबरको बोनस शेयर र त्यति नै बराबरको नगद लाभांश प्रस्ताव गरेको हो  । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुने छ  । 

हाल कम्पनीको चुक्ता पुंजी ७२ करोड ६७ लाख रहेकोमा प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पुंजी करिब ८० करोड पुग्नेछ । 

Share your thoughts!

Loading...

Trending