आईपिओ निष्काशन गर्न लागेको रुरु जलविद्युतले पायो कमजोर इक्रा रेटिंङ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 15, 2018 | 01:20:09 PM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ निष्काशन गर्न लागेको रुरु जल बिद्युत परीयोजना लिमिटेडले कमजोर इक्रा रेटिंङ पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ४ करोड ७ लाख ७० हजार ५ सय बराबरको ४ लाख ७ हजार ७ सय ५ कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको हो । 

कम्पनीको आईपिओलाई इक्रा नेपालले ४ प्लस को रेटिंङ दिएको छ  । यसले औषत भन्दा तलको आधारहरु जनाउछ  । 

शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।  कम्पनीले गुल्मीको हुग्दी खोलामा ५ मेगावाटको माथिल्लो हुग्दी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved