Announcement IPO Result
CLOSE


शिब धिताल/बिजपाटी     Oct 16, 2018 | 04:47:00 PM



ruslan ruslan

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको लाभांश पारित भएको छ। क्यापिटलको असोज २८ मा बसेको दशौँ बार्षिक साधारणसभाले गत आर्थिक बर्षको संचित मुनाफाबाट तीन करोड नगद लाभांश बितरण गर्ने प्रस्ताब पारित गरेको हो। 

साथै सो सभाले क्यापिटलको चुक्ता पुंजी ३० करोड पुर्याउन सर्वसाधारणमा साधारण सेयर निष्काशन गर्ने निर्णय गरेको छ। त्यस्तै चालु आर्थिक बर्षका लागि लेखापरिक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताब पारित गरेको छ।


Share your thoughts!

शिब धिताल/बिजपाटी

Shiva Dhital










Close in 7