८ विकास बैंकसहित ४८ कम्पनीको सेयर कारोबार रोक्का (सूचीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 21, 2018 | 02:18:37 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैं बिदा पछिको पहिलो दिनको सेयरकारोबारमा ४ दर्जन कम्पनीको सेयरकारोबार रोक्का रहेको छ। यी कम्पनीहरुले समयमै सूचीकरण शुल्क नबुझाएकाले कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ। 

विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त, हाइड्रोपावर क्षेत्रका ४८ वटा कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो। यी कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासको नबिकरण शुल्क नबुझाएकाले कारोबार रोक्का गरिएको नेप्सेको भनाई छ। उनीहरुले चुक्तापुंजीको आधारमा बुझाउनुपर्ने शुल्क बुझाएपछि यी कम्पनीको सेयर कारोबार सुचारु हुने नेप्सेले जनाएको छ।  

कारोबार रोक्का हुने विकास बैंकहरु 

कञ्चनजंघा विकास बैंक

पूर्णिमा विकास बैंक

नेपाल कम्युनिटि विकास बैंक

मितेरी विकास बैंक

कर्पोरेट विकास बैंक

नारायणी विकास बैंक

एनआईडीसी विकास बैंक

सहारा विकास बैंक


फाइनान्स कम्पनीहरु

बेस्ट फाइनान्स कम्पनी

मल्टिपर्पोस फाइनान्स कम्पनी

क्रिस्टल फाइनान्स

सिनर्जि फाइनान्स

सम्झना फाइनान्स कम्पनी


जलविद्युत् कम्पनीहरु

रैराङ जलविद्युत् विकास कम्पनी

नेसनल हाइड्रोपावर कम्पनी

रिडि हाइड्रोपावर विकास कम्पनी

बरुण हाइड्रोपावर


लघुवित्तहरु

आरएमडीसी लघुवित्त

सपोर्ट लघुवित्त

विजय लघुवित्त,

फर्वार्ड कम्युनिटि लघुवित्त

आरएसडीसी लघुवित्त

छिमेकी लघुवित्त

जनउत्थान सामुदायिक उत्थान लघुवित्त

मिथिला लघुवित्त

नेसनल माइक्रोफाईनान्स

समिट माइक्रोफाईनान्स

माहुली सामुदायिक लघुवित्त

कालिका लघुवित्त

सिभिल लघुवित्त

अन्य कम्पनीहरु

सिटिजन म्युचुअल फन्ड–१

नेपाल सेयर मार्केट लिमिटेट 

याक एन्ड यति होटल

नेपाल फिल्म डेभलपमेन्ट कम्पनी

नेपाल वेलफेयर कम्पनी

नेपाल ट्रेडिङ

अरुण बनस्पति

बिराट सु

बुटवल स्पिनिङ मिल्स

फ्लोर हिमालय

गोरखकाली रबर उद्योग

हरिसिद्धि ब्रिक एन्ड टायल फ्याक्ट्रि

ज्योति स्पिनिङ मिल्स

नेपाल बिटुकिन एन्ड ब्यारेल उद्योग

रघुपति जुट मिल्स

भृकुटी पेपर

सेभेन पर्सेन्ट एनएमबि डिबेन्चर २०७७

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved