सूर्या लाइफ इन्स्योरेन्सले माग्यो हकप्रद निष्काशनको अनुमति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 04, 2018 | 10:56:45 AM मा प्रकाशित

laxmi  sunrise bank

सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०:७ को अनुपातमा चुक्ता पुंजीको ७० प्रतिशत हकप्रद निश्क्सहनको अनुमति माग गरेको हो । 

अनुमति पाए पश्चात कम्पनीले ७९ करोड २३ लाख ३० हजार बराबरको ७९ लाख २३ हजार ३ सय कित्ता शेयर निष्काशन गर्ने छ । शेयर निष्कासनको लागि एनआइसी एसिया क्यापिटल बिक्रि प्रबन्धक चयन भएको छ । 

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ९ करोड ४८ लाख रहेकोमा ७० प्रतिशत हकप्रदपछि चुक्ता पुंजी १ अर्ब ८८ करोड ७१ लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved