शिब धिताल/बिजपाटी     Nov 04, 2018 | 10:56:45 AM



sunrisebank

सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०:७ को अनुपातमा चुक्ता पुंजीको ७० प्रतिशत हकप्रद निश्क्सहनको अनुमति माग गरेको हो । 

अनुमति पाए पश्चात कम्पनीले ७९ करोड २३ लाख ३० हजार बराबरको ७९ लाख २३ हजार ३ सय कित्ता शेयर निष्काशन गर्ने छ । शेयर निष्कासनको लागि एनआइसी एसिया क्यापिटल बिक्रि प्रबन्धक चयन भएको छ । 

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ९ करोड ४८ लाख रहेकोमा ७० प्रतिशत हकप्रदपछि चुक्ता पुंजी १ अर्ब ८८ करोड ७१ लाख पुग्ने छ । 

Share your thoughts!

शिब धिताल/बिजपाटी

Shiva Dhital










Close in 7