उन्नति माइक्रोफाइनान्सको ४२.६३ प्रतिशत लाभांश प्रस्ताव

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 13, 2018 | 01:02:37 PM मा प्रकाशित

laxmi  sunrise bank

उन्नति माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २६ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत बर्षको मुनाफाबाट लगानीकर्तालाई ४०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.१३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

हाल कम्पनीको चुक्ता पुंजी ५ करोड ५० लाख रहेकोमा प्रस्ताव बोनसपछि कम्पनीको चुक्ता पुंजी ५ करोड ७२ लाख पुग्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved