नाडेपको शतप्रतिशत हकप्रदको लागि बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 16, 2018 | 11:18:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नाडेप लघुवित्तले हकप्रद निष्काशन प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि मङ्सिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । मङ्सिर ६ गते सम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् ।

कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन् आउने  १६ लाख कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले केहि महिना अघि मात्रै ४ करोड ८० लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गरेको थियो  । 

हकप्रद शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । हाल कम्पनीको चुक्ता पुंजी १६ करोड रहेकोमा शतप्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी ३२ करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved