साना किसान लघुवित्तको आकर्षक लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2018 | 12:04:35 PM मा प्रकाशित

laxmi  sunrise bank

साना किसान बिकास बैंक @Sana ले लाभांश प्रस्ताव गरेको छ  ।कम्पनीको शुक्रबार बिहान बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत वर्षको कमाईबाट २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३१ प्रतिशन नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 



कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ  ।  हाल कम्पनीको चुक्ता पुंजी ६२ करोड ८८ लाख रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved