सिदार्थ बैंकलाई सवा २ अर्बको ऋणपत्र निष्काशन अनुमति, ब्याजदर कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 25, 2018 | 02:28:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंकले ऋणपत्र (डिवेञ्चर) निष्काशनको अनुमति पाएको छ  । नेपाल धितोपत्र बोर्डले बैंकलाई दुई अर्ब २५ करोड रूपैयाँको बराबरको ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको हो । 

 अब बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यमा २२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्ने छ । यो मध्ये २० प्रतिशत अर्थात ४५ करोड रुपैयाँ सर्वसाधारणका लागि र ८० प्रतिशत अर्थात एक अर्ब ८० करोड रुपैयाँ व्यक्तिगत तबरबाट बिक्रीमा आउने सिद्धार्थ बैंकले जनाएको छ । 

१०.५% एसबिएल डिवेञ्चर २०८२ नाम दिइएको यस ऋणपत्रमा अर्धवार्षिक रुपमा बार्षिक १०.५ प्रतिशत ब्याज पाउने छन् । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved