८ सय ६४ प्रतिशत हकप्रदको निष्काशनको अनुमति मागेको यो कम्पनी चिन्नुस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 29, 2018 | 09:02:18 PM मा प्रकाशित

laxmi  sunrise bank

मल्टिपर्पोज फाइनान्सले हकप्रद निष्काशनको अनुमति माग गरेको छ । कम्पनीले १:८.६४४६९ अनुपातमा ८ सय ६४ दशमलव ४६९ प्रतिशत हकप्रद निष्काशनको अनुमति माग गरेको हो । कम्पनीले ३५ करोड ८५ करोड बराबरको ३५ लाख ८५ हजार २ सय ६४ कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्ता पुंजी ४ करोड १४ लाख रहेकोमा प्रस्तवित हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ४० करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved