२५ लाख कित्ता बढी शेयर सुचिकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 09, 2018 | 03:25:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा आइतबार २५लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आइतबार नेप्सेमा गरिमा विकास बैंकको २५ लाख ३४ हजार ८ सय ८० कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved