१ करोड कित्ता बढी हकप्रद शेयर सुचिकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 11, 2018 | 02:40:54 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार नेप्सेमा २ कम्पनीको गरी १ करोड कित्ता बढी हकप्रद शेयर सुचिकृत भएको छ । १ इन्स्योरेन्स कम्पनी र १ लघुवित्त कम्पनी गरी कुल १ करोड ११ लाख ६१ हजार ६ सय २६ दशमलव ५१ कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत हुनेमा नेशनल लाइफ र स्वरोजगार लघुवित्त रहेका छन् । जस मध्ये नेशनल लाइफ इन्स्योरेन्सको ९९ लाख ३६ हजार ४ सय ७७ दशमलव ५० कित्ता  र स्वरोजगार लघुवित्तको १२ लाख २५ हजार १ सय ४९ दशमलव ०१ कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved