दबाब समुहले आन्दोलन थप सशक्त पार्ने, मन्त्रालयबाट षडयन्त्र भएको निष्कर्ष

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Dec 15, 2018 | 09:27:40 PM मा प्रकाशित

laxmi  sunrise bank

 शेयर लगानीकर्ता दबाब समुहले आफ्नो आन्दोलनलाई थप सशक्त पार्ने निर्णय गरेको छ । पूँजी बजारमा सुधार, बिस्तार र लगानीकर्ताहरुको सम्पति सुरक्षाको १४ बुँदे मागसहित ६ दिनदेखि अनशनमा बसेको समुहले अर्थ मन्त्रालयबाट षडयन्त्रपूर्ण काम भएको भन्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो 

सरकारले गठन गरेको अध्ययन समितिले पूँजी बजार सुधार र बिस्तारका लागि तत्काल कुनै पनि कार्य नगर्ने देखिएको, सात दिनको म्याद तोकिएको समितिको म्याद अनन्तकालसम्म लम्ब्याईएको,  लगानीकर्ता संघहरुकै वीचमा सरकारले फाटो ल्याउने घृष्टता गरेको, समितिमा स्वार्थ बाझिएका ब्यक्तिहरु हावी भई हामी लगानीकर्ताहरुको माग सम्बोधन हुने संभावना क्षीण रहेकाले गंभीर परिस्थिति उत्पन्न भएकोले आन्दोलन जारि राख्ने निर्णय गरेको दबाब समुहले जारि गरेको बिज्ञप्तिमा उल्लेख छ । 

यस्तो छ समुहले जारि गरेको बिज्ञप्ति । 







Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved