नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 16, 2018 | 11:22:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई  बैंक Nepal SBI Bank Limited  ले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैकको मङ्सिर २९ मा बसेको संचालक समितिको   बैठकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताब गरेको हो। बैंकले ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ। 

बिजपाटी डटकमले नेपाल एसबिआई बैंकले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेको थियो । जुन शतप्रतिशत मिलेको छ । यस अघि सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल बंगलादेश बैंक, सनराइज , एनएमबी, सानिमा, एभरेष्ट, स्टाण्डर्ड चार्टर्ड, र एनआईसी एशिया, सिद्दार्थ बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन।  




यो पनि : 


२८ बाणिज्य बैंक मध्ये नबिलले धेरै लाभांश दिने, कसले कति लाभांश दिंदैछ ? (बिशेष रिपोर्ट)

  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved