सिटिजन्स बैंकको कामु सीइओ बने पोखरेल, भण्डारी प्रमुख सल्लाहकार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 16, 2018 | 12:18:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited  को कामु प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त भएका छन् । बैंकको मङ्सिर २८ गते बसेको संचालक समितिको बैठकले पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो । 

पुस १६ मा कार्यकाल सकिन लागेका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी आज पुस १ गतेबाट विदामा बसेका छन्  ।  अर्को व्यवस्था नभए सम्मका लागि बैंकको पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको बैंकले जनाएको छ । भण्डारीलाई बैंकले संचालक समितिको प्रमुख सल्लाहकारमा नियुक्त गरेको छ । 

भण्डारी बैंकको स्थापना काल देखि नै सीईओ थिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved