हिमालयन बैंकको लाभांश घोषणा, बोनस कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Dec 19, 2018 | 10:41:07 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन  बैंक Himalayan Bank Limited ले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैकको पुस ३ मा बसेको संचालक समितिको   बैठकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई १५.७८९५ प्रतिशत लाभांश दिने प्रस्ताब गरेको हो। बैंकले ५ प्रतिशत बोनस र १०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ। 

बिजपाटी डटकमले हिमालयन बैंकले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेको थियो । यस अघि नेपाल एसबिआई बैंक सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल बंगलादेश बैंक, सनराइज , एनएमबी, सानिमा, एभरेष्ट, स्टाण्डर्ड चार्टर्ड, र एनआईसी एशिया, सिद्दार्थ बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन।  





यो पनि : 


२८ बाणिज्य बैंक मध्ये नबिलले धेरै लाभांश दिने, कसले कति लाभांश दिंदैछ ? (बिशेष रिपोर्ट)

  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved