मेगा बैंकको लाभांश घोषणा, बोनस कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2018 | 12:42:54 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैकको पुस ४ मा बसेको संचालक समितिको   बैठकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई ७.८५२३३  प्रतिशत लाभांश दिने प्रस्ताब गरेको हो। बैंकले १.००२३३ प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत नगद गरी कुल ७.८५२३३  प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

 कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ। 

बिजपाटी डटकमले मेगा बैंकले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेको थियो । यस अघि  हिमालयन बैंक , नेपाल एसबिआई बैंक सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल बंगलादेश बैंक, सनराइज , एनएमबी, सानिमा, एभरेष्ट, स्टाण्डर्ड चार्टर्ड, र एनआईसी एशिया, सिद्दार्थ बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन।  








यो पनि : 


२८ बाणिज्य बैंक मध्ये नबिलले धेरै लाभांश दिने, कसले कति लाभांश दिंदैछ ? (बिशेष रिपोर्ट)

  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved