२ कम्पनीको साधारणसभा आज, कसको कहाँ ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2018 | 09:37:47 AM मा प्रकाशित

laxmi  sunrise bank

आज २ वटा कम्पनीले कम्पनीले साधारणसभा गर्दै छन् |

स्वदेशी लघुवित्त

स्वदेशी लघुवित्त Swadeshi Laghubitta Bittiya Sanstha Limited ले आज पौष ६ गते चौथो वार्षिक साधारणसभा गर्दैछ | पाथिभरा होटेलको सभा हल, इटहरीमा आज विहान ११ बजे सम्पन्न हुने सभाका मुख्य मुख्य प्रस्तावहरुमा लेखापरीक्षको नियुक्ति, सर्वसाधारणसमुहबाट १ जना संचालक निर्वाचन, गाभ्ने गाभिने र संचालकको सुबिधा परिमार्जन रहेको छ |

नागरिक लगानी कोष

नागरिक लगानी कोष Citizen Investment Trust आज पौष ६ गते आर्थिक वर्ष २०७३/७४ को २३औँ वार्षिक साधारणसभा गर्दैछ | नेपाल पर्यटन वोर्डको सभा हल भृकुटीमण्डपमा आज विहान १० बजे सम्पन्न हुने सभाका मुख्य मुख्य प्रस्तावहरुमा २२.०६ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर वापतको नगद लाभांश, वार्षिक प्रतिवेदन , नाफा-नोक्सान हिसाब रहेको छ |

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved