एभरेष्ट बैंकको साधारणसभा आज

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2018 | 08:35:17 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited को आज पौष १० गते २४ सौ वार्षिक साधारणसभा हुँदैछ

 लैनचौर ब्यांकवेट, लैनचौरमा आज विहान ११ बजे सम्पन्न हुने सभाका मुख्य-मुख्य प्रस्तावहरुमा २० प्रतिशत नगद लाभांश, लेखापरीक्षको नियुक्ति, संचालकको सुविधा वृद्धि लगायत रहेका छन् । 


बैंकले मंगसिर २६ गते सभा प्रयोजनको लागि बुक क्लोज गरेको थियो बुक क्लोजको अगिल्लो दिनस मंगसिर २५ गतेसम्म शेयर किनेकाले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्नेछन

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved